Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पूर्णरूपमा बन्द


    शुक्रबार, जेष्ठ २ २०८२
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द हुने भएको छ ।

    सो खण्डमा कालोपत्रे हुने भएपछि आजदेखि बैशाख २० गतेसम्म पूर्णरूपमा बन्द गर्न लागिएको हो ।

    नेपाल प्रहरीका अनुसार १९ दिनसम्म सो सडक खण्ड पूर्णरूपमा बन्द हुने भएकाले अब हेटौंडा-काठमाडौं, काठमाडौं-हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधानले अन्य बैकल्पिक सडक कान्ति लोकपथ वा कुलेखानी-सिस्नेरी-फर्पिङलगायतको मार्ग प्रयोग गर्न सुझाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार