Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन वर्षपछि राप्रपा कार्यालय पुगे कमल थापा


    आइतबार, बैशाख २८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राप्रपा कार्यालय पुगेका छन् । तीन वर्ष ७ महिनापछि थापा राप्रपा पार्टी कार्यालय धुम्बाराही फर्केका हुन् ।

    उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन् । भेटपछि समसामयिक विषयमा छलफल भएको बताइएको छ । केही समय यता थापा र लिङ्देन नजिकिएका छन् ।

    थापा धुम्बाराही पुगेको तस्बिर सेयर गर्दै लिङ्देनले आजको तस्बिर भन्दै आफूसहित थापाको फोटो राखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार