Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्रीद्वारा ३४ बुँदे बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता प्रस्तुत (पूर्णपाठ)


    आइतबार, बैशाख २८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।

    आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले करबाहेक बजेट सबन्धित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

    उक्त बिधेयक माथी बैशाख ३० देखी जेठ २ गतेसम्म छलफल गरिने सभामुख देबराज घिमिरेले जानकारी दिएका छन् ।

    SaThaThhaNaTa-Ra-PaRaThaMaKaTa–.pdf

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार