Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • प्रधानमन्त्रीले कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो


    आइतबार, बैशाख २८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा कर्णालीमा बिकास तिब्र रूपमा बढेको बताएका छन् ।

    सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिदैँ उनले ‘मार्सी चामाल चाखेको’ कुरा सुनाउँदाँ संसदमा हाँसो छाएको हो ।

    ‘कर्णाली अहिले धेरै विकास भएको छ, त्यहाँ उत्पादित मार्सी चामालको भात मैले नि खाएको माननीयज्यूहरू जानकार नै हुनुहुन्छ’ भने पछि संसदमा हाँसोको फोहोरा उठेको हो ।

    बिबादस्पद ब्यावसायी दुर्गा प्रसाईको सानोठिमी निवासमा उनले नेकपा एकता अघि मार्सी चामाल खाएका थिए, जुन तस्विर अहिले पनि निकै चर्चित रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार