Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • भारतले आतंकवादी अखडामा गरेको आक्रमण जायज: कांग्रेस


    शुक्रबार, बैशाख २६ २०८२
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसले भारतले पाकिस्तानमाथि गरेको आक्रामण जायज ठहर गरेको छ।

    आज बुढानिलकण्ठस्थित सभापति शेर बहादुरदेउवा निवासमा बसेको पदाधिकारी बैठकले भारतको सो हमला जायज ठहर गरेको प्रवक्ता प्रकाशशरण महतले जनाए। भारतले पाकिस्थानमाथि सुरु गरेको सिन्दर नामको आक्रमणलाई कांग्रृसले आतंकवादी अखडामा जायज रुपमा हमला रेको बताए ।

    ञनेपाली कांग्रेस आतंकवादको बिपक्षमा छ,ञ उनले भने, ञआतंकवादी गतिबिधि बिरूद्द भएको आक्रामण जायज छ,ञ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार