काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले पाकिस्तानमाथि भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ नामक हमलाको समर्थन गरेको छ । वैशाख ९ गते जम्बु कश्मीरको पर्यटकीयस्थल पहलगाममा आतङ्कवादी हमलामा परि एक नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए ।
जवाफमा भारतले बुधवार राति पाकिस्तान प्रशासित कश्मीरका ९ वटा स्थलमा हवाई आक्रमण गरेको थियो । नेपाल समाजवादी पार्टीले विज्ञप्ति जारी गर्दै उक्त हवाई आक्रमणलाई समर्थन गरेको जानकारी दिएको हो ।
मिति २०८२–०१०९ मा आतङ्कवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान समेत गएको हुँदा भारतले सुरु गरेको आतङ्कवाद विरुद्धको कार्यवाही अन्तर्गत पाकिस्तानी आतङ्कवादीको आश्रय स्थललाई ध्वस्त पार्ने कार्य मानवतालाई संरक्षण संवद्र्धन तथा आतङ्कवादलाई निस्तेज गर्ने कार्य सराहनीय छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend