काठमाडौं । नेपाली कांग्रेस नेता नैनसिंह महरले नेपाल सरकारले कुटनीतिक क्षमता प्रभावकारी बनाउनु पर्ने बेला आएको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन्।
‘हाम्रो छिमेकी मित्र राष्ट्र भारतको कस्मिरमा एक जना नेपालीसमेत गरी २६ जना निहत्था आतंककारीको शिकार हुन पुगे। भारत आतंकवादबाट बढी प्रभावित छ। आतंकवाद दुनियाका लागि कलंक पनि हो। नेपाल सरकारले आतंकवादको निन्दा गरिसकेको छ,’ उनले भने।
नेता महरले आतंकवाद विरुद्ध नेपाल सधैँ एकवद्ध रहने बताएका छन्।आतंकवाद एशियाको सबभन्दा ठूलो चुनौती भएकाले यसको अन्त्य गर्न सबैले मिलेर काम गर्ने उनको धारणा छ। ‘यति बेला द्वन्द्व बढ्न सक्ने खतरासमेत देखिएकोले नेपालले अब्बल कुटनीति प्रदर्शन गर्नु पर्ने समय आएको छ,’ महरले भने।
उनले छिमेकी मुलुकमा विकसित पछिल्ला घटनाक्रमको आँकलन गर्दै नेपालले सम्यम्ता नगुमाएर सफल कुटनीतिक रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका हुन्
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend