Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद्‍बाट प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित


    बुधबार, बैशाख २४ २०८२
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वसांसद तथा पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति संसद्‍बाट शोक प्रस्ताव पारित भएको छ ।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो ।

    मंगलबार ७१ वर्षको उमेरमा वामपन्थी नेता नेपालको नर्भिक अस्पतालमा निधन भएको थियो । उनी पार्किन्सन रोगबाट पीडित थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार