Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ घाइते


    बुधबार, बैशाख २४ २०८२
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् ।

    गए राति खुमलटारस्थित आफ्नै घरको शौचालयमा लडेर घाइते भएका हुन् ।

    घाइते भएका ‘प्रचण्ड’ टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। उपचार गरी उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार