Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदीप नेपालको निधन


    मंगलबार, बैशाख २३ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। उनको आज (मंगलबार) दिउँसो ४ बजे नर्भिक अस्पतालमा निधन भएको हो।

    पूर्वशिक्षामन्त्री समेत रहेका नेपाल पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए। पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा रहे पनि स्वास्थ्यकै कारण सक्रिय भने भएनन्।

    उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए। उनको ७१ वर्षको उमेरमा निधन भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार