Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • जन्ती पुर्‍याएर फर्किएको बस त्रियुगा नदीले बगायो


    मंगलबार, बैशाख २३ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उदयपुरमा जन्ती पुर्‍याएर फर्किएको बसलाई नदीमा भासिएको छ।

    जिल्लाको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको बाढीसहितको लेदोमा बस भासिएको चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले नेपालखबरलाई जानकारी दिइन्।

    ‘जन्ति पुर्‍याएर फर्किएको गाडी बाढीले लेदो थुपारेको ठाउँमा भासिएछ,’ उनले भनिन्, ‘बसमा क्षति पुगेको छ अरु क्षति केही छैन।’

    सोमबार राति जिल्लाकै सिवाइबाट सप्तरीमा जन्ति पुर्‍याएर फर्किएको को १ ख ४७५३ नम्बरको बस भासिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार