Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार अभियाेगमा एक जना पक्राउ


    शनिबार, माघ ३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । एक १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका–९ घर भएका ५० वर्षीय सन्तवीर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

    शुक्रबार राति राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । – 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार