Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • च्यासलमा एमाले सचिवालय बैठक सुरु


    आइतबार, बैशाख २१ २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।

    बैठकमा समसामयिक राजनीति, नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार