Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै


    आइतबार, बैशाख २१ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक केही बेरमा बस्दैछ । बैठक आलोकनगरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजे बस्नेरी बोलाइएको हो ।

    केपी ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्न तथा भोली देखी संसदमा प्रस्तुत हुँदा एकमत बनाउनका लागि सो बैठक बोलाइएको हो ।

    पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बैठकमा बोलाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार