Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अझै ३ दिनसम्म पानी पर्ने, सतर्क रहन मौसम विभागको अनुरोध


    आइतबार, बैशाख २१ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल देशका अधिकांस भु भागमा पानी परिरहेको छ । केही दिनदेखि परेको पानी अझै तीन दिनसम्म निरन्तर पर्ने जल तथा मौसम बिभागले जनाएको छ ।

    देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना रहेको मौसम विज्ञान विज्ञ रोजन लामिछानेले बताए । उनले अबको तीन दिन पानी पर्ने भएकाले मौसम बुझेर मात्रै योजना बनाउन आग्रह गरेका छन् ।

    देशैभरी तीनदिन सम्म पानी पर्ने तथा हिमाली भेगमा हिउ पर्ने भन्दै विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    वर्षाका कारण देशका बिभिन्न स्थानमा बाढी पहिरो गएको छ । पाढी पहिरोका कारण अधिकांस सडक अवरुद्द बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार