Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु


    आइतबार, बैशाख २१ २०८२
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

    शनिवार दिउँसो ३ बजे चट्याङ लागेर घाइते भएका नौमूले गाउँपालिका-८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।

    चट्यांग लागेर घाइते भएकी श्रीमती छोरी र तीन वर्षका छोराको हाल दैलेख अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार