Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक जारी


    शनिबार, बैशाख २० २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसिरहेको छ ।।

    नेपाली कांग्रेसले शुक्रबार संसद्‍मा पेस भएको सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न दलको बैठक बोलाएको हो।

    राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि संसद्‍मा छलफल हुनेछ।

    नेपाली कांग्रेसले त्यो छलफलमा कसरी प्रस्तुत हुने भन्नेबारे यो बैठकमा छलफल गर्ने नेताहरुले बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार