Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सरकारले ‘पढ्दै कमाउने’ नीति लागु गरिने


    शुक्रबार, बैशाख १९ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले अब बिधार्थीहरूलाइ ‘पढदै कमाउने’ कार्यक्रम ल्याउने भएको छ।

    केपी ओली नेतृत्वको सरकारले पाठयक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढदै कमाउने’ नीति लागु गर्न लागिएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

    राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार