Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्युत् प्राधिकरणद्वारा ७५ पेजको श्वेतपत्र सार्वजनिक (पूर्णपाठ)


    शुक्रबार, बैशाख १९ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीयलगायतको अहिलेको अवस्था समेटेर पत्रकार सम्मेलनमार्फत श्वेत पत्र सार्वजनिक गरेका हुन् ।

    प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको श्वेतपत्रको सारांशमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार