Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट


    शुक्रबार, बैशाख १९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री इल्नर ममादोभले भेट गरेका छन् ।

    शुक्रबार उपविदेशमन्त्री ममादोभ राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।

    भेटमा नेपाल र अजरबैजानबीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार