Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक


    शुक्रबार, बैशाख १९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

    बैठक भोलि (शनिबार) दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो ।

    बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार