Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना


    बिहिबार, बैशाख १८ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् ।

    सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि उनी काठमाडौंको टोखामा रहेको ग्राण्डी अस्पतालमा भर्ना भएकी हुन् ।

    खासमा उनी बुधबार नै अस्पतालमा भर्ना भएकी थिइन् । तर पार्टी एकता घोषणा रहेकाले उनी अस्पतालबाटै कार्यक्रममा उपस्थित भएकी थिइन् ।

    कार्यक्रमबाटै पार्टीका संरक्षक एवम् उनका श्रीमान् रेशम चौधरी पक्राउ परेका थिए । पक्राउपछि रेशमलाई छुट्टाउन उनी डिल्लीबजार कारागार पुगेकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार