Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • रेशम चौधरी लिन सीके राउतसहितका नेता डिल्लीबजार पुगे


    बुधबार, बैशाख १७ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई छुटाउन जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेताहरू डिल्लीबजार पुगेका छन् ।

    सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो । तर, उक्त पत्र अनधिकृत भएको पाइएसँगै सर्वोच्चले अर्को पत्र लेख्दै छाड्न भनेको थियो ।

    सोही अनुसार उनलाई अहिले रिहा गर्न लागिएको हो । उक्त विषयमा सर्वोच्च प्रशासनले आन्तरिक छानबिन गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार