Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामा ४ सयले बढ्याे सुनको मूल्य


    शुक्रबार, माघ २ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ ।

    बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ सय रहेको थियो । भने आज सुनको मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार रहेको छ ।

    महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १२ सय ४५ रहेको थियो । भने आज प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार