Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिक्षक र सरकारबीच सुरु भयो वार्ता


    बुधबार, बैशाख १७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकार र शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको हो ।

    शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् ।

    शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौँमा जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार