Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृह मन्त्री र भाजपा बिदेश प्रमुख बिच भेटबार्ता


    बुधबार, बैशाख १७ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच आज भेटवार्ता भएको छ ।

    गृह मन्त्रालयमा बुधबार दिउँसो लेखक र चौथाइवाले बिचमा भेटवार्ता भएको हो । तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधबार बिहान काठमाडौं आएका हुन् ।

    उनले यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धनका प्रमुख नेताहरु शेरबहादुर देउवासहित प्रतिपक्षी दलका नेता र तराइ मधेस केन्द्रित दलका नेतासँग भेटबार्ता गर्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार