Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोलखामा भूकम्पको धक्का


    बिहिबार, माघ १ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ।

    दोलखाको जुगु आसपास केन्द्र बिन्दु भएर बिहीबार साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    केन्द्रका दोलखामा गएको भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार