Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्युत् प्राधिकरणको श्वेतपत्र आज सार्वजनिक नहुने


    मंगलबार, बैशाख १६ २०८२
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज जारी गर्ने भनिएको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ ।

    कार्यकारी निर्देशक हितेन्द्रदेवको सचिवालयका अनुसार प्राविधिक कारणले श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको हो ।

    प्राधिकरणले सरकारको बर्खास्तीमा परेका कुलमान घिसिङको पालामा भए गरेका आर्थिक एवं प्राविधिकलगायतका विवरण समेटेर आज दिउँसो श्वेतपत्र निकाल्ने तयारी गरेको थियो । तर, सचिवालयले ‘अब अर्को सूचना नआउँदासम्म’ लाई स्थगित गरिएको जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार