Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी राष्ट्रपति ट्रम्प सत्ता हस्तान्तरण गर्न तयार


    बिहिबार, माघ १ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले हार स्वीकारेका छन् । बुधबार अमेरिकाको तल्लो सदनबाट दोस्रोपटक ‘महाभियोग’ प्रस्ताव पारित भएपछि ट्रम्पले हार स्वीकार्दै शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

    गत महिना सम्पन्न राष्ट्रपतिय निर्वाचनमा भएको आफ्नो हारलाई उनले स्वीकार्न मानिरहेका थिएनन् । संसद् भवनमा भएको हुलदंगालाई आफ्नो अभियानमाथिको आक्रमण भएको उनको भनाइ छ । गत साता संसद् घेराउ गर्नका लागि ट्रम्पले नै आफ्ना समर्थकहरुसँग आग्रह गरेका थिए ।

    उक्त हुलदंगाका क्रममा ५ जना मारिएका थिए । त्यसपछि अमेरिकाको तल्लो सदनबाट उनीविरुद्ध महाभियोग प्रस्ताव जारी भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार