Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीको जागरण अभियान वैशाख १७ गते सकिने


    बिहिबार, बैशाख ११ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने भएको छ ।

    बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख १७ गते कञ्चनपुर पुगेर जागरण अभियान सकिने बताएका हुन् ।

    हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत फागुन १२ गते सुरु भएको थियो । बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको यो अभियान दुई महिना पछि सकिन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार