Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित


    बुधबार, बैशाख १० २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

    आगामी वैशाख १७ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि स्थगित गरिएको हो ।

    मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय समिति बैठक स्थगित गर्नुको कारण खुलाएको छैन ।

    सभापति शेरबहादुर देउवा उपचारका लागि बैंकक र थाइल्याण्ड गएको र त्यहाँबाट नेपाल फर्किन केही समय लाग्ने भएकाले बैठक स्थगित भएको हुन सक्ने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार