Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कक्षा १२ को परीक्षाफल माघ पहिलो साता प्रकाशन हुने


    मंगलबार, पुष २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा माघ पहिलो साताभित्र सार्वजनिक गर्ने भएकाे छ ।

    माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलले जानकारी दिए । 

    पौडेलका अनुसार पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार