Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य ६ सयले बढ्यो


    मंगलबार, पुष २८ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलवार सुनको मूल्य तोलामा ६ सयले बढेकाे छ । सोमवार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँमा काराेबार भएकाे थियो ।

    आज मूल्य बृद्धि भइ प्रतितोला ९२ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ ।

    सोमवारको तुलनामा आज प्रतितोला चाँदीको मूल्य तोलामा २० रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ३० रहेकोमा आज मूल्य बृद्धि भइ चाँदी १२ सय ५० प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार