Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देश कसरी जोगाउन सकिएला चिन्तामा छौं : पूर्वराजा ज्ञानेन्द्र


    आइतबार, पुष २६ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउनलाई आफू चिन्तीत रहेको बताएका छन् ।

    आइतबार २९९ औं जयन्ती तथा राष्ट्रि एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले अहिले देश कसरी जोगाउन सक्रिन्छ भन्ने चिन्तामा आफू रहेको बताएका हुन् ।

    ‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन असर्पण गर्नुभएको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ’, ज्ञानेन्द्रले भनेका छन्, ‘यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार