Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


    आइतबार, पुष २६ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघ १ गते  माघीको दिन  सार्वजनिक बिदा दिने निर्णय गरेको छ।सरकारले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 
    राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले थारुहरुको विशेष चाडको रुपमा रहेको माघीलाई सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै उनले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार