Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटक लोभ्याउँदै पञ्चकोट


    आइतबार, पुष २६ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तस्वीर : रासस

    बागलुङ । बागलुङ नगरपालिका–६ मा अबस्थित धार्मिक पर्यटकीय गन्तव्य विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन गर्ने आन्तरिक पर्यटकको वृद्धि भएको छ ।जिल्ला  सदरमुकामबाट आठ किलोमिटरको यात्रामा पञ्चकोटमा पुग्न सकिन्छ ।

    विसं २०७१ देखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गर्दै स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबा को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माण भइरहेका छन् ।

    शनिवार र बिदाको दिन समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौवलागिरि, निलगिरिलगायतका दर्जन बढी हिमशृङ्खलाहरु  अबलोकन गर्न सर्बसाधरणहरुकोे बाक्लो  उपस्थिति रहन्छ ।

    panchakot 2.jpg

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार