Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तराइ-मधेस अभियानमा सहभागि हुन नेपालगञ्ज पुगे प्रचण्ड


    बुधबार, चैत्र २० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बाँके । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू नेपालगन्ज आइपुगेका छन ।

    अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन बाँके पुगेका अध्यक्ष प्रचण्ड भोली देखी पुनः सुरू हुने ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’मा सहभागी हुनेछन् ।

    भोली र पर्सी बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

    राजावादी प्रदर्शनका कारण चितवनमा पुगे पछि स्थगित भएको सो अभियान बाँके र बर्दियावाट पुनः सुरू हुन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार