Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्य समायोजनः डिजेल र मट्टितेलमा घट्यो, पेट्रोलमा घटेन


    सोमबार, चैत्र १८ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

    निगमले सोमबार राति निकालेको विज्ञप्तिमा आगामी आगामी १५ दिनका लागि मंगलबारदेखि लागू हुनेगरी नयाँ मूल्य तोकेको छ । समायोजन भएको मूल्य मंगलबारदेखि लागू हुनेछ ।

    निगमले पेट्रलमा मूल्य घटबढ नभएको जनाएको छ । डिजेलमा रु. २ घटाएको गरेको छ । मट्टितेलमा ४ रुपैयाँ घटाएको छ । हवाइ इन्धनमा रु ७ घटाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार