Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • १ हजार ३८९ काेराेना संक्रमित होम आइसोलेसनमा


    शनिबार, पुष २५ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • देशभर हाल १ हजार ३ सय ८९ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

    ४ हजार ६ सय ८१ सक्रिय संक्रमितमध्ये १ हजार ३ सय ८९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार २ सय ९२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

    प्रदेश १ मा १ सय ८४, प्रदेश २ मा ६३, बागमती प्रदेशमा २ सय ४४, गण्डकी प्रदेशमा ३ सय १४, लुम्बिनी प्रदेशमा ३ सय ९९, कर्णालीमा ८ र सुदूरपश्चिममा १ सय ७७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार