Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • मिचिएको भूमि फिर्ता गर्छौंः प्रधानमन्त्री


    शुक्रबार, पुष २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । प्रधानमन्त्री केपी ओलीले आज धनगढीको कार्यक्रममा सम्बोधन गर्दै बैशाख १७ र २७ मा नै चुनाव  हुने कुरामा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले खराव तत्वलाई स्थानीय तहबाट नै तह लगाएर पठाउन धनगढीको सभामा सहभागीलाई बताएका छन् ।

    ओलीले  आज शुक्रबार धनगढीमा आयोजित आमसभामा बोल्दै  लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भएको स्पष्ट पारेका छन् । उक्त भूमि सामेल गरेर नक्सा प्रकाशन गरिएको उनले बताए। 

    dhangadi.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार