Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त


    सोमबार, चैत्र ११ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठके कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ ।

    २४ कात्तिक, २०७७ मा पनि तत्कालीन केपी शर्मा ओली सरकारले नै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । तर सर्वोच्च अदालतको आदेशबाट ओली सरकारको बहिर्गमनसँगै शेरबहादुर देउवा नेतृत्वको सरकारले शाक्यलाई हटाएर कुलमानलाई नियुक्त गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार