Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुर्खेतको भुल्केमा बस दुर्घटना


    बिहिबार, पुष २३ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। आज सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना भएर भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। बस सडकबाट खसेर  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    अहिलेसम्म  मृतकको पुष्टि भने भएको छैन। आज ३ बजेतिर भएको उक्त दुर्घटनाको बारेमा पूर्ण विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार