Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • वामदेव गौतम दिगो विकास तथा सुशासन समितिमा मनोनित


    बिहिबार, पुष २३ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम संसदको दिगो विकास तथा सुशासन समितिमा मनोनित भएका छन् ।

    आज बसेको राष्ट्रिय सभाको साताैँ अधिवेशनले गौतमलाई सुशासन समितिमा मनोनित गर्ने निर्णय गरेको हो ।

    कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले गौतमलाई समितिमा लागि सिफारिस गरेका थिए ।

    गौतमलाई सर्वसम्मतीले मनोनित गरेको राष्ट्रिय सभा अध्यक्ष घणेश प्रसाद तिमल्सिनाले घोषणा गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार