Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वात्तै घट्यो सुनको मूल्य


    बिहिबार, पुष २३ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज छपावाला सुनको मूल्य तोलामा १३ सयले कमि भइ प्रतितोला ९५ हजार ४ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधवार प्रतितोला सुनको मूल्य ९६ हजार ७ सय रहेको थियो । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९४ हजार ९ सय रहेको छ ।

    महासंघका अनुसार आज चाँदीको प्रतितोला मूल्य १० रुपैयाँले कमि आएको छ । बुधवार चाँदीको मूल्य १ हजार ३ सय ४० रहेकोमा आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १ हजार ३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार