Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारबाट बालिका खड्का पक्राउ


    बुधबार, पुष २२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्न पुगेकी खड्कालाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै कार्यकर्ता खड्काले यसअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी थिइन् ।

    केही समय अगाडि प्रमाण पुर्याउन नसकेको भन्दै उनले मुख्यमन्त्री राईविरूद्ध दिएको मुद्दा फिर्ता लिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार