Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकाले रोक्यो एमसीसीको भुक्तानी : अर्थ मन्त्रालय


    मंगलबार, फाल्गुन ६ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को भुक्तानी रोकिएको छ ।

    अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले गत २०८१ फागुन २ गतेको इ–मेल पत्रमार्फत् अर्को निर्णय नहुन्जेल ९० दिनसम्मको भुक्तानी रोकिएको जानकारी अर्थ मन्त्रालयलाइ दिएको छ ।

    ‘नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ’ अर्थ मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार