Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्वार


    मंगलबार, माघ २९ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हामफालेकी महिलाको माघ २९ गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
    सोही जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षिय अनिता हरिजन त्रिवेणी व्यारेजबाट नारायणी नदिमा हाम फालेकी हुन् ।

    सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्वार गरेको हो । उद्वारपश्चात् उनलाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार