Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वाधार समितिको बैठकमा जलस्रोत बिधेयकका बारेमा छलफल हुने


    आइतबार, माघ २७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालयका अनुसार उक्त बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।

    पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक,  २०८१ माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ९ः०० बजेबाट सुरू हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार