Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रचण्ड चितवनमा


    शनिबार, माघ १९ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ृचितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।

    आज अध्यक्ष प्रचण्डले  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम र  संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको ७ औ स्थापना दिवस तथा वार्षिक साधारण सभामा सहभागी हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार