Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • राष्ट्रपतिद्वारा ३ देशमा गैरआवासीय राजदूत नियुक्त


    बुधबार, माघ २ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ३ नेपाली राजदूतलाई अन्‍य ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

    नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले भरतराज पौडेललाई गणतन्त्र क्‍यूवा, धनबहादुर ओलीलाईलाई भियतनाम र निर्मल राज काफ्लेलाई भेनेजुएलाको गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार